झरीले पुर्यायो धानबालीमा क्षति

कञ्चनपुर,कात्तिक १। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण खेतमा सुकाइएको धान डुबानमा परेको छ । भित्र्याउने समयमा परेको पानीले धानबालीमा ठूलो नोक्सानी पुर्याएपछि किसान चिन्तित छन् । तस्बिरः शेरबहादुर सिंह ।
(रासस)
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८ १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय