Kath Khabar
भक्तपुरमा एक महिला मृत अवस्थामा फेला


काठमाडौं, मंसिर २। भक्तपुरको मध्यपुरठिमी नगरपालिका–४ राधेराधे डेरा गरी बस्ने रामेछाप खाँदेवी गाउँपालिका–१ घर हुनुभएकी २७ वर्षीया विमला बिक आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला पर्नुभएको छ ।

यसैगरी रूपन्देहीको देवदह नगरपालिका–११ सदवनियास्थित सडक छेउमा सोही नगरपालिका–१२ प्रगतिनगर बस्ने २५ वर्षीया दिलमाया श्रेष्ठ मगर बिहीबार मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update