Kath Khabar
कैलालीको घोडाघोडीमा ट्रक दुर्घटना

कैलाली, मंसिर ४ । कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित कान्द्रा नदीको पुलमा पश्चिमबाट पूर्ब जाँदै गरेको दुर्घटना भएको ना५ख १९२० नं को ट्रक ।

शनिबार बिहान भएको सो ट्रक दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।

ट्रक पुलको मुखमा दुर्घटनाग्रस्त भएको हो भने ट्रकमा चालक र सह–चालक रहेका थिए । ट्रकमा काठ राखेर ल्याइएको थियो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update