ललितपुरको हरिसिद्धिमा एक व्यक्ति मृत अवस्थामा फेला

ललितपुर, पुस ६। ललितपुर महानगरपालिका–२८ हरिसिद्धि डेरा गरी बस्ने बागमती गाउँपालिका–४ घर भएका ५६ वर्षीय सन्त बहादुर स्याङताङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय