भक्तपुरको सुर्यबिनायकमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं, पुस १९। भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जे डेरा गरी बस्ने खोटाङ दिक्तेल नगरपालिका १ घर भएका ४० वर्षीय रामप्रसाद घिमिरे आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका-२ पडसरीस्थित फेरोस्टिल प्रालिमा काम गर्ने चितवन कालिकानगर नगरपालिका-४ घर भएका ४४ वर्षिय बलराम महतो सोही प्रालिको कम्पाउण्डभित्र रहेको आफ्नो कोठामा आइतबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८ १४:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय