ललितपुरको जावलाखेलमा एक व्यक्ति मृत अवस्थामा फेला

ललितपुर, पुस २५ । ललितपुर महानगरपालिका ४ जावलाखेलस्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८ १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय