मृत अवस्थामा फेला

काठमाडौं, पुस २६। काठमाडौं, नागार्जुन नगरपालिका ७ गोतामथोस्थित घरको पिँढीमा सोही ठाउँमा काम गरी बस्नुहुने भक्तपुर चाँगुनारायण नगरपालिका ६ तेलकोट घर भएका ४८ वर्षीय बद्री प्रसाद घिमिरे आइतबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८ १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय