जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यक बाहेक सबै काम बन्द
भक्तपुर, माघ ७ । भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक सम्पूर्ण काम बन्द भएको छ । कार्यालयमा कार्यरत विभिन्न कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको हो । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरु बन्द हुने प्रमुख जिल्ला अधिकारीले बताउँनु भयो ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय