Kath Khabar
प्रहरीद्धारा हराएका बिभिन्न ब्राण्डका मोबाईल सेट फेला


काठमाडौं, माघ ११ । प्रहरीले हराएका बिभिन्न ब्राण्डका मोबाईल सेट फेला पारेको छ । बिभिन्न मितिमा चोरी भएका तथा हराएका मोबाईल सेटहरु महानगरीय प्रहरी परिसर टेकु काठमाडौं तथा मातहतका प्रहरी बृत्त र प्रभागहरुबाट खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित मोबाइल धनिहरुले आ-आफ्नो मोबाइलको कागजपत्र अथवा ईएमआई नम्वर साथमा लिई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update