Kath Khabar
कीर्तिपुर नगरपालिकाको भवनभित्र एक जना मृत अवस्थामा फेला

काठमाडौं, माघ १३। काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला पर्नुभएको छ । प्रहरीका अनुसार गएराति कोठामा सुत्नुभएका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिनुभएको हो ।

प्रहरीका अनुसार उहाँ कीर्तिपुर नगरपालिका-१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आउनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update