Kath Khabar
माघ १९ गते  देशभर सोनाम ल्होसारको बिदा

काठमाडौं, माघ १८ । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषदबाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाउनुभएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update