दाङमा बन्दकर्ताहरु सडक सरसफाई गर्दै पेन्टिङ्ग गरे
दाङ, फागुन ४। दाङको घोराहीमा बन्दकर्ताहरूले सडक खाली भएको बेलामा उदाहरणिय काम गरेका छन् ।
विभिन्न दलहरुले आह्ववान गरेको नेपाल बन्दमा सहभागीले घोराहीको तुलसीपर चोकस्थित सडकको जेब्राक्रसिङमा रङ्ग भर्नुका साथै सडक सरसफाइ गर्दै जेब्रा क्रसिङ, ट्राफिक चिह्न, 'नो एमसीसी' लगायतको पेन्टिङ गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८ १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय