Kath Khabar
दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


दमौली, फागुन २२। तनहुँको व्यास नगरपालिका-४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update