Kath Khabar
टोखामा बिस्का जात्रा (फोटोफिचर)

               काठमाडौं, वैशाख ३। काठमाडौको टोखामा बिस्का जात्राको दिन मसानकालीमा कोथु गनेद्यः (कथु गणेश), पिगन्द्य (मसानकाली), चण्डेश्वरी, सपन्द्य, च्वय् गनेद्यः जात्रा गरिँदै गुठीयार तथा स्थानीय समुदाय ।

(रासस)

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update