Kath khabar
आईफोन १४ मा चिनियाँ कम्पनीको ओएलईडी डिस्प्ले प्रयोग हुने

 

             काठमाडौं, वैशाख १। एप्पलले आगामी उत्पादन आईफोन १४ मा प्रयोग हुने डिस्प्ले चिनियाँ कम्पनी बीओईले निर्माण गरेको ओएलईडी डिस्प्ले प्रयोगमा ल्याउने भएको छ ।

बीओईले हालसम्म ६.१ इन्चको डिस्प्ले मात्रै निर्माण गर्दै आएको छ भने आईफोन १४ म्याक्स र आईफोन प्रोमा भने यो डिस्प्ले हुनेछैन, आईफोन १४ मा बीओईको स्क्रिन प्रयोगमा आएपनि आईफोन १४ म्याक्स र आइफोन प्रोमा भने एप्पलले सामसङ अथवा एलजीले निर्माण गरेको स्क्रिनै प्रयोगमा ल्याउनु पर्ने बाध्यता छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update