मोटरसाइकल दुर्घटना दुईको निधन

रसुवा, जेठ २ । रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टे बगरमा गएराति बा९६ज २०९४ नंको पल्सर मोटर साइकल दुर्घटना हुँदा दुई जनाको निधन । निधन हुनेमा रसुवा उत्तरगया-१ का राम तामाङ र नुवाकोट विदुर नपा-१० का पम्फा तामाङ रहेका छन् ।
रासस
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय