Kath Khabar
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो अनुसन्धानका क्रममा परेवा ‘जासूस’ भएको आशंकामा उनको मेडिकल चेकअप गरी छुट्टै पिंजरामा राखिएको थियो । प्रहरी अनुसन्धानले अन्ततः यो ताइवानबाट आएको रेसिङ परेवा हो र दौडको क्रममा मुम्बईमा छिरेको पत्ता लागेको थियो ।
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय सन् २०२२ मा विश्वासको मत प्राप्त गर्न नसके पछि पदमुक्त भएका  खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिए पछि हाल ३ वर्षको जेल सजाय भोगिरहेका छन् । उनले आफूमाथि लगाइएका सबै आरोप राजनीति प्रेरित भएको बताएका छन् ।
Weather Update