अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो
शुक्रबार, माघ १२, २०८०
अयोध्यामा राम मन्दिरको अभिषेक सम्पन्न, प्रधानमन्त्री मोदीले गरे प्राणप्रतिष्ठाको अनुष्ठान
सोमबार, माघ ८, २०८०
५१ इन्चको रामललाको मूर्तिमा भगवान रामको पाँच वर्षको बालरुप देखिन्छ । भगवान रामको कालो मुर्ति निकै सुन्दर देखिन्छ । उनको शिरमा सुनको मुकुट, तिलक र अन्य सुनका गहना राखिएको छ । वरपर फूलले सजाइएको छ। भगवानको यो रूप देखेर सबै मंत्रमुग्ध छन्।

१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा
बुधबार, माघ ३, २०८०
बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटर भन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो ।

बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन
आइतबार, पुस २२, २०८०
बंगलादेशमा करिब १० लाख रोहिङ्ग्या बसोवास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यक माथि सेनाले गरेको कारबाहीबाट भागेका थिए।

स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल
बुधबार, पुस १८, २०८०
स्विडेनमा चिसोका कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ ।

हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो
बुधबार, पुस १८, २०८०
इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएका मध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसै बीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल-हमास युद्धमा तान्न खोजेको आरोप लगाउनु भएको छ ।
साताको लोकप्रीय