
दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार
मंगलबार, पुस १७, २०८०
उहाँ यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक योलसँग ०.७३ प्रतिशतको मतान्तरले पराजित हुनुभएको थियो । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो, सोमवारदेखि १ सय ५५ पराकम्प
मंगलबार, पुस १७, २०८०
यी भूकम्पको तीव्रता क्रमशः कम भएपनि मंगलबार पनि कम्तीमा ६ वटा ठूला धक्का महसुस गरिएको छ ।

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
सोमबार, पुस १६, २०८०
जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी क्षेत्रहरूमा शक्तिशाली भूकम्पको श्रृङ्खला पछि इशिकावा, निगाटा र तोयामा प्रान्तहरूको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ।

चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते
शुक्रबार, पुस ६, २०८०
प्रहरीको अनुसार बन्दुकधारीले बिहीबार प्रागको पश्चिममा आफ्नो गृहनगर होस्टनमा आफ्नो बुबाको हत्या गरी चार्ल्स विश्वविद्यालय पुगेका थिए । भोन्ड्रासेकले भने, उनले आफूलाई पनि मार्ने योजना बनाएको बताए।
अर्जेन्टिनामा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण १४ जनाको ज्यान गयो
सोमबार, पुस २, २०८०
मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ ।

लिबियामा ८६ जना आप्रवासी बोकेको पानीजहाज दुर्घटना हुँदा ६१ जना बेपत्ता, २५ जनाको उद्धार
आइतबार, पुस १, २०८०
भू-मध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो । आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा २ हजार २ सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् ।

अमेरिकाको ४२ राज्यमा गाँजा प्रतिबन्ध र फुकुवा
आइतबार, पुस १, २०८०
अमेरिकाको ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला-ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्लुएलजी सिबिडी, फोरिया, वाना, त्सन रन्च, भोइला, ग्रो, स्टिजी, लोयल हर्ब, बटम लाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् ।
१८० चिनियाँ नागरिकलाई देश निकाला गर्यो फिलिपिन्सले
बिहीबार, मंसिर २८, २०८०
गएको अक्टोबरमा छापा मारेर चिनियाँ सहित कोरियाली, भियतनामी र फिलिपिनो गरी ६ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धार समेत गरिएको थियो ।
साताको लोकप्रीय