वायु प्रदूषणका कारण दिल्लीमा थप एक हप्ता विद्यालय बन्द
सोमबार, कात्तिक २०, २०८०

चीनले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम जनताका लागि १० करोडको राहत सामग्री पठाउँदै
आइतबार, कात्तिक १९, २०८०
पहिलो आपत्कालीन सहयोगका रूपमा चीनले चाइना साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाई रिजर्भबाट पाल, कम्बल लगायत भूकम्प प्रभावित क्षेत्रलाई नेपाली १० करोड रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउनेछ,’ राजदूत सोङले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘यी सबै सामग्री १/२ दिनमा आइपुग्नेछन् ।

न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा
शुक्रबार, कात्तिक १७, २०८०
मासिक २३ हजार टाका अर्थात् झण्डै २ सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
1698750345.jpg)
अहिलेसम्म ३१ जना पत्रकारको ज्यान गयो इजरायल हमास द्वन्द्वमा
मंगलबार, कात्तिक १४, २०८०
इजरायल हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह समेत रहेका छन् ।

युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग इजराइलद्वारा अस्वीकार
मंगलबार, कात्तिक १४, २०८०
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा
आइतबार, कात्तिक १२, २०८०
राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्ध विरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । १२० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।

समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार
बुधबार, कात्तिक १, २०८०
धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको शुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर ५ सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।

गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु, डब्लूएचओद्वारा निन्दा
बुधबार, कात्तिक १, २०८०
घाइते र शरणार्थीहरूले भरिएको अस्पतालमा आक्रमण भएको गाजाको स्वास्थ्य विभागले बताएको छ। अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायताको पर्खाइमा रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल जाने
मंगलबार, असोज ३०, २०८०
प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमण पछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजना बारेमा जानकारी लिन उहाँ इजरायल जान लाग्नुभएको हो । उहाँले गाजामा मानवीय सहायताको अवस्था बारेमा पनि जानकारी लिने कार्यक्रम छ ।
1697522807.jpg)
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आजदेखि तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै
मंगलबार, असोज ३०, २०८०
चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अमेरिकी पहिलो युद्धपोत विमान इजरायलमा अवतरण
बुधबार, असोज २४, २०८०
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइल लगायत सबै प्रकारका सहयोग गर्ने वाचा गर्नुभएको छ । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गर्नुभएको पनि खबरमा उल्लेख छ ।
साताको लोकप्रीय