Kath Khabar
माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीय सहित १० कामदारको मृत्यु
माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीय सहित १० कामदारको मृत्यु यो घटनापछि माल्दिभ्समा खराब अवस्थामा बस्ने विदेशी कामदारको मुद्दा फेरि चर्चामा आएको छ । माल्दिभ्सका राजनीतिक दलहरूले विदेशी कामदारहरू यहाँ दयनीय अवस्थामा बस्न बाध्य भएको बताएका छन्।
बलात्कारको आरोप लागेका ग्लोबल स्टार (चर्चित) खेलाडीहरु
बलात्कारको आरोप लागेका ग्लोबल स्टार (चर्चित) खेलाडीहरु नेक्सोफिन नामक एक वेबसाइटले डिएगो म्याराडोना माथि पनि आरोप लगाउँदै म्याराडोना कट्टु मात्रै लगाएर २ अर्धनग्न एकदमै कम उमेरका केटीसँग भएको तस्वीर सार्वजनिक गरेको थियो । तर, उनीमाथि बलात्कारको औपचारिक आरोप वा उजुरी परेन । तर, मायस अल्भारेज नाम गरेकी एक महिलाले आफू १६ वर्षकी हुँदा म्याराडोनासँग शारीरिक सम्बन्ध भएको...
श्रीलंकाका ब्याट्सम्यान धनुष्का गुनाथिलका बलात्कारको आरोपमा अष्ट्रेलियाको सिड्नीमा पक्राउ
श्रीलंकाका ब्याट्सम्यान धनुष्का गुनाथिलका बलात्कारको आरोपमा अष्ट्रेलियाको सिड्नीमा पक्राउ बायाँ हाते ब्याट्सम्यान हालको टी-२० विश्वकपको पहिलो राउण्डको खेलमा नामिबियाविरुद्ध खेलेका थिए र शून्यमा आउट भएका थिए ।
एलन मस्कले आजदेखि  हटाउन थाले ट्विटरका कर्मचारी
एलन मस्कले आजदेखि हटाउन थाले ट्विटरका कर्मचारी मस्कले भनेका छन् कि कम्पनीमा लागत बोझ कम गर्न कर्मचारी संख्या आधा गरिनेछ। यसको मतलब ५० प्रतिशत कर्मचारीले जागिर गुमाउनु पर्नेछ ।
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान टी-२० विश्वकपमा कोहलीको नाममा यसअघि १,००१ रन थियो। टी-२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।
गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु, करिब ६० जना अझै बेपत्ता
गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु, करिब ६० जना अझै बेपत्ता आइतबार साँझ यो ब्रिटिस कार्पेट ब्रिजमा करिब ४०० मानिस थिए। त्यसपछि पुल भाच्चिएको र सयौं मानिसहरु नदीमा खसेका थिए।
Weather Update