जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट १४ जना पक्राउ
मंगलबार, जेठ १, २०८१
भारतमा आँधीका कारण ठूलो विज्ञापन बोर्ड खस्दा १४ जनाको मृत्यु, करिब ७५ जना घाइते
मंगलबार, जेठ १, २०८१
वीरगञ्जमा खानेपानीको सङ्कट गहिरिँदै
सोमबार, वैशाख ३१, २०८१
“सुक्यायाममा चुरे क्षेत्रमा जमिनमुनि पानीको रिचार्ज कम हुने गर्छ । त्यसले गर्दा हरेक वर्ष हिउँदयाममा भूमिगत पानीको सतह घट्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “पहिला–पहिला त चापाकल खासै सुक्दैन्थे तर, अहिले भने चापाकलमा पानी सुक्ने गरेको छ ।”
विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला
आइतबार, वैशाख ३०, २०८१
वास्तुपुरुषको उत्तरपूर्वमा शिर हुन्छ। पशुपतिनाथको उत्तरभागमा रहेको पेटी २०६० सालअघि भत्काइएको थियो। वास्तुपुरुषको दक्षिणपश्चिम भाग अर्थात् आग्नेय कोणमा गोडा र मलमूत्र त्याग गर्ने स्थान हुन्छ। यस ठाउँको संरचना बिगारेर वास्तु अनुसार गलत स्थानमा ढोका निर्माण गरिएको छ।
साताको लोकप्रीय

