गौतमबुद्ध रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने
बुधबार, माघ २४, २०८०
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचनाको खोजी हुँदै
आइतबार, माघ २१, २०८०
कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् ।
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो
शुक्रबार, माघ १९, २०८०
अनुसन्धानका क्रममा परेवा ‘जासूस’ भएको आशंकामा उनको मेडिकल चेकअप गरी छुट्टै पिंजरामा राखिएको थियो । प्रहरी अनुसन्धानले अन्ततः यो ताइवानबाट आएको रेसिङ परेवा हो र दौडको क्रममा मुम्बईमा छिरेको पत्ता लागेको थियो ।
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय
बुधबार, माघ १७, २०८०
सन् २०२२ मा विश्वासको मत प्राप्त गर्न नसके पछि पदमुक्त भएका खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिए पछि हाल ३ वर्षको जेल सजाय भोगिरहेका छन् । उनले आफूमाथि लगाइएका सबै आरोप राजनीति प्रेरित भएको बताएका छन् ।
साताको लोकप्रीय
