Kath Khabar
इरानी धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड
इरानी धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन ८ वर्षयताकै सबैभन्दा बढी हो ।
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ गरिने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ गरिने अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ। तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ।
यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी नर्गिस मोहम्मदीलाई प्रदान
यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी नर्गिस मोहम्मदीलाई प्रदान पुरस्कारको १२२ वर्षको इतिहासमा यो पाँचौं पटक शान्ति पुरस्कार जेलमा वा नजरबन्दमा रहेका व्यक्तिलाई दिइएको हो ।  
अमेरिकाको टेनेसीमा भीषण आँधीबेरी, ६ जनाको मृत्यु २३ घाइते
अमेरिकाको टेनेसीमा भीषण आँधीबेरी, ६ जनाको मृत्यु २३ घाइते शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा २ वयस्क र १ बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप ३ जनाको मृत्यु भएको थियो।
इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्धमा इजरायली मन्त्रीका छोरा मारिए
इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्धमा इजरायली मन्त्रीका छोरा मारिए उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।
चीन बन्यो तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो राष्ट्र
चीन बन्यो तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो राष्ट्र यसअघि पनि तालिबानले तोकको बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । सन् २०२१ को अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दोस्रो पटक अफगानिस्तानको सत्तामा आएको थियो ।
सेनाको ड्रोन दुर्घटना हुँदा नाइजेरियामा ८५ सर्वसाधारणको मृत्यु
सेनाको ड्रोन दुर्घटना हुँदा नाइजेरियामा ८५ सर्वसाधारणको मृत्यु उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरण अनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरी हिंसात्मक झडप, १३ जनाको मृत्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरी हिंसात्मक झडप, १३ जनाको मृत्यु बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यक बीचको जातीय द्वन्द्वका कारण यो वर्ष ६० हजार विस्थापित भएका छन् । राज्यमा प्रदर्शनकारीले घर र पसललाई लक्षित गरी तोडफोड र आगजनी समेत गरेका थिए । 
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु २ हजार ८ सय ९१ मिटर उचाइको माउन्ट मारापी सहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ १२७ सक्रिय ज्वालामुखी छन् ।
Weather Update