इजराइल र हमासबीच चार दिने युद्धविराम, पहिलो चरणअन्तर्गत ५० जना रिहा गर्ने सम्झौता
बुधबार, मंसिर ६, २०८०

ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा
बुधबार, मंसिर ६, २०८०
सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै अब यस ठाउँ वरपर पाँच जना भन्दाबढी मानिस भेला भएर जुलस, प्रर्दशन, नाराबाजी, धर्ना लगायतका कार्यक्रम गर्न पाउने छैनन्।

ललितपुरको नागदहमा एक पुरूषको शव फेला
मंगलबार, मंसिर ५, २०८०
खड्गी मंसिर १ गतेदेखि सम्पर्कबिहीन थिए । नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ।

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
मंगलबार, मंसिर ५, २०८०
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी सपना रोका मगरलाई समावेश गरेको थियो ।

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते
शुक्रबार, कात्तिक २४, २०८०
शुक्रबार बिहान ७ बजे दुई महिलालाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । घाइतेहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
बिहीबार, कात्तिक २३, २०८०
यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो ।

गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने
मंगलबार, कात्तिक २१, २०८०
बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ।

गाजालाई युरोपेली सङ्घ (ईयू)ले थप २ करोड ५० लाख युरो सहयोग गर्ने
मंगलबार, कात्तिक २१, २०८०
इजरायली सेनाले सोमवार गाजामा प्यालेस्टिनी लडाकुलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा ज्यान जानेको सङ्ख्या १० हजार पुगेको छ ।
साताको लोकप्रीय