दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार
मंगलबार, पुस १७, २०८०
उहाँ यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक योलसँग ०.७३ प्रतिशतको मतान्तरले पराजित हुनुभएको थियो । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो, सोमवारदेखि १ सय ५५ पराकम्प
मंगलबार, पुस १७, २०८०
यी भूकम्पको तीव्रता क्रमशः कम भएपनि मंगलबार पनि कम्तीमा ६ वटा ठूला धक्का महसुस गरिएको छ ।
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
सोमबार, पुस १६, २०८०
जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी क्षेत्रहरूमा शक्तिशाली भूकम्पको श्रृङ्खला पछि इशिकावा, निगाटा र तोयामा प्रान्तहरूको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ।
बालकुमारी घटना : झोलामा बोकेको मोबाइलमा गोली लागेर जोगियो ज्यान
शुक्रबार, पुस १३, २०८०
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरुले ललितपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारी उग्र भएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।
बालकुमारी झडपमा ज्यान गुमाएका सुजनलाई प्रहरीको गोली नलागेको किस्ट अस्पतालको भनाइ
शुक्रबार, पुस १३, २०८०
बालकुमारी क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगो लगाए
शुक्रबार, पुस १३, २०८०
साताको लोकप्रीय

