Kath Khabar
१८० चिनियाँ नागरिकलाई देश निकाला गर्‍यो फिलिपिन्सले
१८० चिनियाँ नागरिकलाई देश निकाला गर्‍यो फिलिपिन्सले गएको अक्टोबरमा छापा मारेर चिनियाँ सहित कोरियाली, भियतनामी र फिलिपिनो गरी ६ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धार समेत गरिएको थियो ।
भारतको संसद भित्र धुवाँ आतंक मच्चाउने पाँचजना पक्राउ, संसद् अवरुद्ध
भारतको संसद भित्र धुवाँ आतंक मच्चाउने पाँचजना पक्राउ, संसद् अवरुद्ध नयाँ दिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो। उक्त हमलामा ५ बन्दुकधारीले कम्तीमा ८ सुरक्षाकर्मी र १ मालीलाई गोली हानी मारेका थिए। उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो।  
इरानी धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड
इरानी धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन ८ वर्षयताकै सबैभन्दा बढी हो ।
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ गरिने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ गरिने अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ। तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ।
यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी नर्गिस मोहम्मदीलाई प्रदान
यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी नर्गिस मोहम्मदीलाई प्रदान पुरस्कारको १२२ वर्षको इतिहासमा यो पाँचौं पटक शान्ति पुरस्कार जेलमा वा नजरबन्दमा रहेका व्यक्तिलाई दिइएको हो ।  
अमेरिकाको टेनेसीमा भीषण आँधीबेरी, ६ जनाको मृत्यु २३ घाइते
अमेरिकाको टेनेसीमा भीषण आँधीबेरी, ६ जनाको मृत्यु २३ घाइते शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा २ वयस्क र १ बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप ३ जनाको मृत्यु भएको थियो।
इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्धमा इजरायली मन्त्रीका छोरा मारिए
इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्धमा इजरायली मन्त्रीका छोरा मारिए उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।
चीन बन्यो तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो राष्ट्र
चीन बन्यो तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो राष्ट्र यसअघि पनि तालिबानले तोकको बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । सन् २०२१ को अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दोस्रो पटक अफगानिस्तानको सत्तामा आएको थियो ।
Weather Update