Kath Khabar
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै अब यस ठाउँ वरपर पाँच जना भन्दाबढी मानिस भेला भएर जुलस, प्रर्दशन, नाराबाजी, धर्ना लगायतका कार्यक्रम गर्न पाउने छैनन्।
ललितपुरको नागदहमा एक पुरूषको शव फेला
ललितपुरको नागदहमा एक पुरूषको शव फेला खड्गी मंसिर १ गते‍देखि सम्पर्कबिहीन थिए । नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ।
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी सपना रोका मगरलाई समावेश गरेको थियो ।
भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते
भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते शुक्रबार बिहान ७ बजे दुई महिलालाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । घाइतेहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
Weather Update