Kath Khabar
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो।
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबार देखि नै खाना र आवासका निम्ति भौतिरिनु परेको पिडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा युक्रेनसंगको १८ महिना भन्दा बढीको युद्ध पछि रसियालाई हतियारहरूको ताजा आपूर्ति चाहिन्छ, जबकि उत्तर कोरिया, जसले आफ्नो आणविक हतियार परीक्षणको कारण वर्षौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ। 
लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो
लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ ।
भूकम्प ग्रस्त मोरक्कोलाई मद्दत गर्ने पहिलो देश टर्की
भूकम्प ग्रस्त मोरक्कोलाई मद्दत गर्ने पहिलो देश टर्की टर्कीले १,००० पाल सहित २६५ सहायता कर्मचारी र अत्यावश्यक सामग्रीहरू आपूर्ति गर्ने बताएको छ।
जी-२० शिखर सम्मेलन आज सकिँदै
जी-२० शिखर सम्मेलन आज सकिँदै युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । युक्रेन विरुद्ध रूसको आक्रमणबारे जी-२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भन्नुभएको छ ।
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो सयौं भवन भत्किँदा हजारौं मानिस घरबारविहीन भएका छन् । अल जजिराका अनुसार मोरक्कोमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तिमा ६३२ को मृत्यु
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तिमा ६३२ को मृत्यु मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।
Weather Update