भारतले चन्द्रमा पछि सेप्टेम्बर २ मा ‘आदित्य एल-१’ सुर्यमा रकेट प्रक्षेपण गर्ने
मंगलबार, भदौ १२, २०८०

अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु
सोमबार, भदौ ११, २०८०
घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना भने होइन ।
1693126431.jpg)
नाइजरको जन्टा सरकारद्वारा फ्रान्सेली राजदुतलाइ ४८ घन्टा भित्र देश छाड्न आदेश
आइतबार, भदौ १०, २०८०
राज्य संचालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।
अमेरिकाको फ्लोरिडामा अर्को गोलिकाण्डमा ३ जनाको मृत्यु
आइतबार, भदौ १०, २०८०
गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ ।
२ लाख डलर जमानतमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा
शुक्रबार, भदौ ८, २०८०
ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।
भारतले रच्यो इतिहास, चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण
बुधबार, भदौ ६, २०८०
योसँगै भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ र पृथ्वीको एकमात्र प्राकृतिक उपग्रहको दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको छ।

१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा
मंगलबार, भदौ ५, २०८०
थाक्सिनले लामो समय देखि आफू घर फर्कन चाहेको बताउँदै आउनु भएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् । स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।

बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी
मंगलबार, भदौ ५, २०८०
झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएको प्रहरीले जनाएको थियो । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
साताको लोकप्रीय