Kath Khabar
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्ध विरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । १२० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।
नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस
नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गरेका छन्।
समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार
समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको शुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर ५ सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।
गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु, डब्लूएचओद्वारा निन्दा
गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु, डब्लूएचओद्वारा निन्दा घाइते र शरणार्थीहरूले भरिएको अस्पतालमा आक्रमण भएको गाजाको स्वास्थ्य विभागले बताएको छ। अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायताको पर्खाइमा रहेको बताएको छ ।
Weather Update