Kath Khabar
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली पनि चलाएको थियो । जसमा तीन जना बालबालिका घाइते समेत भएका छन्।
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् ।
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त अगस्ट २१ मा लुना–२५ चन्द्रमामा अवतरण गर्ने भनिएको थियो । अपरेसनका क्रममा तोकिएको मापदण्डभित्र युद्धाभ्यास गर्न नसक्दा असामान्य अवस्था सिर्जना भएको थियो ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर फुल्टन काउन्टी अदालतका एक क्लर्कले भने कि ग्रान्ड जूरीले १० अभियोगहरू फिर्ता गरेको छ । ट्रम्प विरुद्धको यो वर्ष मात्रै चौथों पटक आपराधिक अभियोग लगाइएको हो ।
कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा महानगरको टोली र स्थानीयबीच झडप
कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा महानगरको टोली र स्थानीयबीच झडप महानगरले बिना जानकारी एकाएक डोजर चलाउन थालेको विरोध गर्नुपरेको स्थानीयहरु बताउँछन्। स्थानीयको झडपपछि डोजर चलाउन सकिएको छैन ।
भक्तपुर-नगरकोट सडक खण्ड दश वर्षमा नवौँ पटक म्याद थप
भक्तपुर-नगरकोट सडक खण्ड दश वर्षमा नवौँ पटक म्याद थप दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटक पटक चर्चामा आइरहने ‘भक्तपुर-नगरकोट सडक खण्ड’को दृश्य हो यो । कमल विनायकदेखि नगरकोटसम्म देखिएको सडकको दुरावस्था, ठाउँ ठाउँमा सडकको छेउमा चर्किएर सडक नै पहिरोमा जाला भन्ने त्रास, सडकमाथिबाट झरेका पहिरोले कतिखेर मानवीय क्षति हुने दुर्घटना निम्त्याउँला भन्ने अर्को त्रास ।
Weather Update