Kath Khabar
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरी हिंसात्मक झडप, १३ जनाको मृत्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरी हिंसात्मक झडप, १३ जनाको मृत्यु बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यक बीचको जातीय द्वन्द्वका कारण यो वर्ष ६० हजार विस्थापित भएका छन् । राज्यमा प्रदर्शनकारीले घर र पसललाई लक्षित गरी तोडफोड र आगजनी समेत गरेका थिए । 
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु २ हजार ८ सय ९१ मिटर उचाइको माउन्ट मारापी सहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ १२७ सक्रिय ज्वालामुखी छन् ।
सन् २०२४ देखि युएईले प्रति दिन १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन कटौती गर्दै
सन् २०२४ देखि युएईले प्रति दिन १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन कटौती गर्दै तेल बजारलाई स्थिर र सन्तुलित बनाउन ओपेक प्लस देशहरुले तेल उत्पादनमा स्वेछिक कटौती गर्ने सहमति गरेसँगै युएईले यो निर्णय गरेको हो। ओपेक प्लस देशहरुले प्रति दिन २२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरिसकेका छन्।
फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प
फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प भूकम्प पछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ ।
युद्धविराम सकिएलगत्तै दक्षिणी गाजामा हवाई आक्रमण शुरु
युद्धविराम सकिएलगत्तै दक्षिणी गाजामा हवाई आक्रमण शुरु हमासले थप ८ जना र इजरायले ३० प्यालेस्टिनी बन्धक रिहा गरे संगै इजरायल-हमास बीच युद्धविराम सकियो ।
गाजाबाट थप १२ बन्धक रिहा
गाजाबाट थप १२ बन्धक रिहा
Weather Update