ललितपुरको बडिखेलबाट विभिन्न धनमाल चोरी
सोमबार, कात्तिक १३, २०८०
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा
आइतबार, कात्तिक १२, २०८०
राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्ध विरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । १२० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।
नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस
आइतबार, कात्तिक १२, २०८०
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गरेका छन्।
1697786620.jpg)
एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार
शुक्रबार, कात्तिक ३, २०८०

समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार
बुधबार, कात्तिक १, २०८०
धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको शुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर ५ सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।

गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु, डब्लूएचओद्वारा निन्दा
बुधबार, कात्तिक १, २०८०
घाइते र शरणार्थीहरूले भरिएको अस्पतालमा आक्रमण भएको गाजाको स्वास्थ्य विभागले बताएको छ। अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायताको पर्खाइमा रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि इजरायल जाने
मंगलबार, असोज ३०, २०८०
प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमण पछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजना बारेमा जानकारी लिन उहाँ इजरायल जान लाग्नुभएको हो । उहाँले गाजामा मानवीय सहायताको अवस्था बारेमा पनि जानकारी लिने कार्यक्रम छ ।
1697522807.jpg)
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आजदेखि तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै
मंगलबार, असोज ३०, २०८०
चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
साताको लोकप्रीय