Kath Khabar
नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण
नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण अन्तरिक्षमा दुई सय २० दिन बिताउँदै पेटिट र उहाँका चालक दलका सदस्यहरू अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले पृथ्वीको तीन हजार पाँच सय २० पटक परिक्रमा गर्नुभयो र उहाँहरूले मिसनको अवधिमा नौ करोड ३३ माइलको यात्रा पूरा गर्नुभयो ।
काठमाडौंमा आज राप्रपा र शिक्षकहरूको आन्दोलन, सर्वसाधारणलाई सास्ती
काठमाडौंमा आज राप्रपा र शिक्षकहरूको आन्दोलन, सर्वसाधारणलाई सास्ती राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।
वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन
वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन वर्षापछि सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उहाँले बताउनुभयो ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा पेस
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा पेस विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिको २०८१ जेठ २७ को निर्णयबमोजिम अध्ययन तथा अनुगमन गरेको थियो । विसं २०८१ असार २३ देखि २५ गतेसम्म लिङ्देन संयोजकत्वको उपसमितिले स्थलगत अध्ययन गरेको थियो ।
Weather Update