Kath Khabar
कोभिड भित्रिन नदिन वीरगञ्जनाकामा उच्च सतर्कता
कोभिड भित्रिन नदिन वीरगञ्जनाकामा उच्च सतर्कता कोरोनाभाइरस (कोभिड-९०) को संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बुधबार बिहान निरीक्षण गर्नुभएको हो ।
नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन
नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई आधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको छ ।
विशेष चेकिङको क्रममा एक सय सात जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा
विशेष चेकिङको क्रममा एक सय सात जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा कागजपत्र साथमा नबोकेका एक जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो।
हिमपातले अमेरिकामा जीवन कष्टकर  ‘युद्धकालिन जस्तो अवस्था’
हिमपातले अमेरिकामा जीवन कष्टकर  ‘युद्धकालिन जस्तो अवस्था’ स्थानीय स्वास्थ्य विभागलाई उद्धृत गर्दै पोलोन्कार्जले हिउँ खन्दा धेरैको मुटुको समस्याले मृत्यु भएको र केही सवारी साधनमा मृत अवस्थामा भेटिएको बताए । न्युयोर्कका गभर्नर क्याथी होचुलले भने, “यो युद्ध क्षेत्रमा जानु जस्तै हो र सडकको छेउमा पार्क गरिएका सवारी साधनहरूको अवस्था हृदयविदारक छ।”
काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो
काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ ।
ब्याउन नसकेको भैँसीको शल्यक्रिया गरेर सुत्केरी गराइयो
ब्याउन नसकेको भैँसीको शल्यक्रिया गरेर सुत्केरी गराइयो ‘पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ। घाँसपानी खान थालेको छ।’
पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क, हिउँदे बाली जोगाउन हम्मेहम्मे
पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क, हिउँदे बाली जोगाउन हम्मेहम्मे ‘एकपटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ’, उनले बाँदरको हैरानीबारे भने, ‘हजारौँ खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए। अ
बैंकिङ कसूर मुद्दाका फरार चार जना प्रतिवादीहरू पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार चार जना प्रतिवादीहरू पक्राउ पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकाश ज्योती लगायत ३ जना पक्राउ परेका छन् ।
Weather Update