चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण
मंगलबार, मंसिर १३, २०७९

मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?
सोमबार, मंसिर १२, २०७९
नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गर्दै मेयर साह र महानगरविरुद्ध नाराबाजी गरेर बिरोध प्रदर्शन गरेका थिए ।

नगर प्रहरीमाथि आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाही गर्न माग
सोमबार, मंसिर १२, २०७९
नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको हो।
सुकुम्बासी बस्ती हटाउन गएको महानगरको टोलीमाथि आक्रमण, सुकुम्बासी बस्ती तनावग्रस्त
सोमबार, मंसिर १२, २०७९

चीनमा शून्य कोभिड नीतिको विरोधमा सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन
सोमबार, मंसिर १२, २०७९
‘हामी प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहन्छौं । हामीलाई हाम्रो स्वतन्त्रता दिनुहोस् ।’ जनताले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् ।
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
सोमबार, मंसिर १२, २०७९
भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको हो ।

चीनमा राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै व्यापक प्रदर्शन
आइतबार, मंसिर ११, २०७९
कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन्।आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो।

हराएको बुद्धको मूर्ति ४८ वर्षपछि छाउनीमा भेटियो
शुक्रबार, मंसिर ९, २०७९
बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।

मृत अवस्थामा फेला
शुक्रबार, मंसिर ९, २०७९
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा हाल वतन नखुलेका बद्री भुजेल भन्ने ३६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
साताको लोकप्रीय