Kath Khabar
शालीन मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन
शालीन मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन बैठकले को मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्साहन के हो ? सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।
भत्कियो सत्ता गठबन्धन, नयाँ मन्त्रिपरिषद् आजै पुनर्गठन हुने
भत्कियो सत्ता गठबन्धन, नयाँ मन्त्रिपरिषद् आजै पुनर्गठन हुने योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गर्नुभएको छ । यसबारेमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
Weather Update