प्रमुख तीन दलका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल हुँदै
आइतबार, पुस ८, २०८०
विवादस्पद अभिव्यक्ति दिएपछि संस्कृति मन्त्री सुदन किराँतीको राजिनामा माग
बिहीबार, पुस ५, २०८०
"क्रिष्टियन मात्र होइन, जुनसुकै धर्मावलम्बी, जातजाति, भाषाभाषीलाई नमान्नु गैर संवैधानिक हो । संविधानले त मानेको छ । गैर संवैधानिक कोही नहोऔं । संविधानलाई नमान्ने देशद्रोही हो नि त, सहिष्णुता कायम गरौँ, संविधान पनि पालना गरौँ ’ उनले भने ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा राप्रपाले फागुनमा आन्दोलन गर्ने समिति गठन
मंगलबार, पुस ३, २०८०
बैठकले पुस, माघमा देशभर सभा र तयारीका काम गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्न निर्णय गरेको छ ।
थमन विक हत्या प्रकरणमा सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत
मंगलबार, पुस ३, २०८०
जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रिय रूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता जनाएका थिए। अदालतले गत बिहीबार महतोलाई सफाई दिएको थियो।
साताको लोकप्रीय