Kath Khabar
३० लाख रुपैयाँ धरौटीमा बालकृष्ण खाणलाई छाड्न उच्च अदालतको आदेश
३० लाख रुपैयाँ धरौटीमा बालकृष्ण खाणलाई छाड्न उच्च अदालतको आदेश यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिए पछि काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाए पछि खाण ७ महिना पछि छुट्ने छन् ।
एनसेल प्रकरण : राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन 'प्रधानमन्त्री प्रचण्ड'
एनसेल प्रकरण : राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन 'प्रधानमन्त्री प्रचण्ड' मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशलाई ठग्ने ठगहरूलाई नछोड्ने र सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका हुन्। 
काठमाडौं जिल्ला अदालतले जारी गर्यो विप्लव सहित ४ नेता विरुद्ध पक्राउ पुर्जी
काठमाडौं जिल्ला अदालतले जारी गर्यो विप्लव सहित ४ नेता विरुद्ध पक्राउ पुर्जी पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाण सहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुने र पछि उजुर बाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने
नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने धरौटी माग भएका मध्ये ३ जनाले धरौटी बुझाए पनि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश संकलित प्रमाणबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर प्रमाणित नभएको भन्दै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सहित ८ जना थुनामै, बालकृष्ण खाणलाई थुनामुक्त गर्न न्यायाधीशको मत बाझियो
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सहित ८ जना थुनामै, बालकृष्ण खाणलाई थुनामुक्त गर्न न्यायाधीशको मत बाझियो एक जना न्यायाधीशले  बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा तेस्रो न्यायाधीशकोमा पुगेको छ । 
Weather Update