Kath Khabar
विवादस्पद अभिव्यक्ति दिएपछि संस्कृति मन्त्री सुदन किराँतीको राजिनामा माग
विवादस्पद अभिव्यक्ति दिएपछि संस्कृति मन्त्री सुदन किराँतीको राजिनामा माग "क्रिष्टियन मात्र होइन, जुनसुकै धर्मावलम्बी, जातजाति, भाषाभाषीलाई नमान्नु गैर संवैधानिक हो । संविधानले त मानेको छ । गैर संवैधानिक कोही नहोऔं । संविधानलाई नमान्ने देशद्रोही हो नि त, सहिष्णुता कायम गरौँ, संविधान पनि पालना गरौँ ’ उनले भने ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा राप्रपाले फागुनमा आन्दोलन गर्ने समिति गठन
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा राप्रपाले फागुनमा आन्दोलन गर्ने समिति गठन बैठकले पुस, माघमा देशभर सभा र तयारीका काम गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्न निर्णय गरेको छ ।
थमन विक हत्या प्रकरणमा सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत
थमन विक हत्या प्रकरणमा सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रिय रूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता जनाएका थिए। अदालतले गत बिहीबार महतोलाई सफाई दिएको थियो।
थमन बिक हत्या प्रकरणः एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ
थमन बिक हत्या प्रकरणः एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ सशस्त्र प्रहरीका असई विकको हत्या प्रकरणमा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर पुर्पक्ष थुनामा छन् । जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनवाइका क्रममा अहिलेका सांसद कोइरी, प्रदेशसभा सदस्य शर्मा र तत्कालीन नगरप्रमुख मिश्रसहितका नेतालाई धरौटीमा छाडेको थियो ।
Weather Update