Kath Khabar
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन दुबईमा नेपाल एअरलाइन्सको नियमित उडानबाट उहाँ नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आज देखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ संस्करणमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।
गौशालामा दुर्गा प्रसार्ईंका समर्थक पक्राउ
गौशालामा दुर्गा प्रसार्ईंका समर्थक पक्राउ मंगलबार गौशाला क्षेत्रमा प्रदर्शनलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसैबीच, प्रदर्शनका निम्ति गौशाला जान लागेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको बताइएको छ । 
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ ।
भोलिदेखि दुर्गा प्रसाईंको समूहले तीनकुनेमा प्रदर्शन गर्ने
भोलिदेखि दुर्गा प्रसाईंको समूहले तीनकुनेमा प्रदर्शन गर्ने पहिलो दिन बुधबार काठमाडौं उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले र्‍याली निकालेको थियो ।
Weather Update