Kath Khabar
राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम भुकम्पका कारण अन्यौलमा
राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम भुकम्पका कारण अन्यौलमा मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ। राष्ट्रपति पौडेलले शनिबार भूकम्प पीडितको उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
भूकम्पबाट घाइते सबैको नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
भूकम्पबाट घाइते सबैको नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।
रिगललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतद्धारा बदर, तत्काल पक्रन परमादेश जारी
रिगललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतद्धारा बदर, तत्काल पक्रन परमादेश जारी रिगललाई आममाफी दिएकोविरुद्ध नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट हालेकी थिइन् ।
मेयर बालेन फेरि अर्को बहसको केन्द्रमा
मेयर बालेन फेरि अर्को बहसको केन्द्रमा मेयर्स फोरमको बैठक महिनाको एक पटक बस्ने गरेको छ । पाँच महिना अगाडि फोरमको अध्यक्षमा ललितपुरका मेयर महर्जन अध्यक्षमा चुनिएका थिए । फोरम गठन हुनुअघि चन्द्रागिरि नगरपालिकामा भएको पहिलो भेलामा फोरमको अध्यक्षता काठमाडौंको मेयरका रुपमा आफूले गर्न पाउनुपर्ने बालेनको प्रस्ताव थियो ।
महासचिव गुटेरेस ४ दिने औपचारिक भ्रमण पश्चात स्वदेश फिर्ता
महासचिव गुटेरेस ४ दिने औपचारिक भ्रमण पश्चात स्वदेश फिर्ता सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारण लगायत विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।
कम्बोडियामा ३ हजार करोड डलर लगानी गरेको प्रमाणित गर्नेलाई बक्सिस १ हजार थपेर दिने एमाले अध्यक्ष ओलीको दाबी
कम्बोडियामा ३ हजार करोड डलर लगानी गरेको प्रमाणित गर्नेलाई बक्सिस १ हजार थपेर दिने एमाले अध्यक्ष ओलीको दाबी अध्यक्ष ओलीले आरोप लगाउनेहरूले त्यसलाई प्रमाणित गरे थप १ हजार थपेर सबै शेयर दिने बताउनुभएको हो । एमालेलाई बदनाम गराउन आफूमाथि विभिन्न किसिमका आरोप लगाइएको उहाँको भनाइ छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस र अध्यक्ष ओली बीच संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस र अध्यक्ष ओली बीच संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज आइतवार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा महासचिव गुटेरेस र अध्यक्ष ओलीबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
Weather Update