Kath Khabar
चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या
चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ ।
इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याइदै
इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याइदै नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
उपप्रधानमन्त्री एवं गृहमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान मंगलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफल हुनेछ। सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगित राष्ट्रिय सभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
इजरायलका विदेशमन्त्री र परराष्ट्रमन्त्री साउद बीच टेलिफोन वार्ता
इजरायलका विदेशमन्त्री र परराष्ट्रमन्त्री साउद बीच टेलिफोन वार्ता आफ्नो मन्त्रालयले तेलअबिबस्थित नेपाली राजदूतावाससँगका समन्वयमा इजरायलमा रहेका नेपालीको विवरण सङ्कलन गरिरहेको तथा घर फर्कन चाहनेहरूको पूर्ण विवरण तयार भएपछि सहजीकरणका लागि पुनः इजरायल सरकारसँग आग्रह गर्ने जानकारी मन्त्री साउदले आफ्ना समकक्षी कोहेनलाई दिनुभएको थियो ।
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड ९८ लाख हिनामिना, मधेसका पूर्वमन्त्री सहित ७ जना विरुद्ध मुद्दा दायर
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड ९८ लाख हिनामिना, मधेसका पूर्वमन्त्री सहित ७ जना विरुद्ध मुद्दा दायर आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।
Weather Update