एमालेको बागमती प्रदेश अधिवेशनमा प्रभावशाली र्याली
सोमबार, असोज ८, २०८०

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजाआजा
सोमबार, असोज ८, २०८०
राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम सबै फिर्ता
शुक्रबार, असोज ५, २०८०
नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।
१ महिना पछि खुल्यो दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला
शुक्रबार, असोज ५, २०८०
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला १ महिनापछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले ५ बुँदे सहमति गरेर ताला खोलेको हो ।

अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
शुक्रबार, असोज ५, २०८०
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

२ महिनाका लागि विराटनगरमा निषेधित क्षेत्र घोषणा
सोमबार, असोज १, २०८०
प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जरुरी सूचना निकालेर सोमवार बिहान ६ बजे देखि सर्वसाधारण तथा गाडी आवातजावात बाहेक सभा, जुलुस, भेला, र्याली, धर्ना लगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराउनु भएको हो ।
न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता
सोमबार, असोज १, २०८०
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्याउने आरोप लगाएकोप्रति रास्वपाको आपत्ति
बुधबार, भदौ २७, २०८०
पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ ।

नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा
बुधबार, भदौ २७, २०८०
गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । इलाम–२ बाट निर्वाचित ७१ वर्षीय प्रतिनिधि सभा सदस्य नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको हो।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ओलीले ओढाए झण्डा
मंगलबार, भदौ २६, २०८०
नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तथा सार्वजनिक बिदा दिने सरकारको निर्णय
मंगलबार, भदौ २६, २०८०
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
साताको लोकप्रीय