गैँडा चोरी सिकारीमा फरार चौतिस जना पक्राउ
आइतबार, भदौ १६, २०८१

भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय
शुक्रबार, भदौ १४, २०८१
समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा पाँच वर्षको हदम्याद रहनेसम्बन्धी प्रस्तावित व्यवस्था हटाउन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभा : सदनमा सत्तापक्ष र प्रतिपक्षको आरोप-प्रत्यारोप
बिहीबार, भदौ १३, २०८१
प्रस्तावित भ्रष्टाचारजन्य कसुरसम्बन्धी विधेयकमा थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा दायर गर्नेलगायत विषयमा थुप्रै संशोधन परेकाले अहिले नै को कतातिर भनी हल्का अभिव्यक्ति नदिन सुझाव दिँदै महामन्त्री थापाले नीतिगत निर्णयका नाममा मन्त्रिपरिषद्बाट हुँदै आएका भ्रष्टाचार रोक्न कानुन तर्जुमा र अख्तियारलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
साताको लोकप्रीय