सदनमा ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण
सोमबार, जेठ २१, २०८१
दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री
सोमबार, जेठ २१, २०८१
“दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गरीब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र दलित समुदायका परम्परागत सीप ज्ञान र पेशालाई आधुनिकीकरण एवं व्यावसायीकरण गर्न सात वटै प्रदेशमा शिल्पी उद्यमशीलता विशेष कार्यक्रम सञ्चालनका लागि कार्यक्रम र बजेटको व्यवस्था गरिएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।
ओलीप्रति बालेनको आक्रोश - 'एउटा काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला'
सोमबार, जेठ २१, २०८१
प्रतिनिधिसभा बैठक : मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह
आइतबार, जेठ २०, २०८१
“हामी मनसुनको पूर्वसन्धामा छौँ । आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, बाढी पहिरोजस्ता घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीमा जुट्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ, यसको न्यूनीकरणमा हाम्रो भूमिका के रहने भन्नेमा स्पष्ट हुनुपर्छ ।”
साताको लोकप्रीय
