नक्कली भुटानी प्रकरणमा टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश
शुक्रबार, वैशाख १४, २०८१

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत (अन्तर्वार्ता)
बिहीबार, वैशाख १३, २०८१
भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ । अमिरको भ्रमणलाई सरकारले पनि असाध्यै महत्व दिएको थियो । कतारका अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो ।

हामीले चुनाव जितिसक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले
बुधबार, वैशाख १२, २०८१

पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न घण्टीमा भोट हाल्नुस् : रवि लामिछाने
बुधबार, वैशाख १२, २०८१

नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी
बुधबार, वैशाख १२, २०८१
प्रधानमन्त्री दाहालले अरब राष्ट्रबाट उच्च तहमा पहिलोपटक कतारका अमिरको नेपाल भ्रमण भएको उल्लेख गर्दै यस भ्रमणबाट दुई देशबीचका सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । भेटवार्तामा दुवै नेताले यस भ्रमणबाट दुई देशबीचको मित्रवत् र हार्दिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्नुभएको सापकोटाले जानकारी दिनुभयो ।

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
बुधबार, वैशाख १२, २०८१
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री दाहाल
बुधबार, वैशाख १२, २०८१
साताको लोकप्रीय