पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
सोमबार, चैत २६, २०८०

डा ओम मूर्तिद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकम देशैभर छात्रवृत्तिलाई प्रदान
आइतबार, चैत २५, २०८०
‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ ।

मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण
आइतबार, चैत २५, २०८०
“बारिस भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत” (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला) सजिरा खातुनले भन्नुभयो । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका छन् ।

ई-सिगरेट निषेधको तयारीमा सरकार
शुक्रबार, चैत २३, २०८०
एउटा ई –सिगरेटको १० हजारदेखि १३ हजारसम्म पर्ने गर्दछ । उहाँले १६ देखि ४० वर्ष उमेर समूहका १४ प्रतिशत युवाले ई–सिगरेट प्रयोग गर्ने गरेको बताउनुभयो ।
जो आमा हुन चाहन्छन्...
शुक्रबार, चैत २३, २०८०
सन्तानको तिर्खा एकातिर छँदैछ । सन्तान नहुँदा समाज र परिवारले दिने पीडा अर्को समस्या छ । खासगरी महिलाले निःसन्तान हुनुको बोझ बढी झेल्नुपर्छ । उहाँ निःसन्तान हुनुहुन्छ । बिहे गरेको थुर्पै वर्ष पुग्दा पनि उहाँ आमा बन्न सक्नुभएन । परिवारमा “बाँँझी आइमाई ! अलच्छिनी आइमाई” भन्दै दुव्र्यवहार गर्न थाल्नुभयो ।...

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाइए कारबाही हुने
शुक्रबार, चैत २३, २०८०
महानगरले भनेबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने पनि स्पष्ट पारेको छ । त्यसैगरी संस्थागत विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु उल्लेख गरिएको छ ।

मधेसको चुनौती बनेको बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता
शुक्रबार, चैत २३, २०८०
“उमेर यति नै भन्ने उल्लेख नभए पनि हाम्रो धर्मग्रन्थमा विवाहका लागि शारीरिक एवं मानसिक रुपमा यो सम्बन्ध बुझ्न सक्ने भएपछि नै गर्नपर्ने भनिन्छ” मियाँ भन्नुहुन्छ, “यो विषयमा मुलुकको कानुनले गरेको व्यवस्थाको पालनामा सबै धर्मज्ञहरुले जोड दिएका छन् ।” दहेजले नारी हत्या, भ्रुण हत्या र आर्थिक सङ्कटजस्ता घटना बढाएको वास्तविकता मियाँले...
साताको लोकप्रीय