विमानस्थलका डीआईजी अर्जुन चन्दले दिए राजीनामा
शनिबार, माघ २०, २०८०

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसँग बयान लिन थालियो
शनिबार, माघ २०, २०८०
बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।
बाँसबारी जग्गा हिनामिना सम्बन्धि मुद्दा अनुसन्धान सकाएर तत्काल बुझाउन सिआइबीमाथि दबाब
शुक्रबार, माघ १९, २०८०

अरूण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न आदेश
शुक्रबार, माघ १९, २०८०
व्यवसायी अरुण चौधरीलाई कीर्ते मुद्दामा पक्राउ गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएका छन् । प्रतिष्ठित व्यवसायीलाई विना सूचना पक्राउ गरिएको भन्दै परिसङ्घले असन्तुष्टि जनाएको हो ।

सीजी होल्डिङ्सका अध्यक्ष विनोद चौधरीका भाइ अरुण चौधरी लाजिम्पाटबाट पक्राउ
बिहीबार, माघ १८, २०८०
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।

विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै
बिहीबार, माघ १८, २०८०
कार्यक्रममा भारतका वातावरण अभियन्ता मेघा पाटेकर, पाकिस्तानकी मानव अधिकार अभियन्ता हिना जिलानी, क्युवाका महिला अधिकारकर्मी अलेजा ज्योवेरा लगायत संसारका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता हुनेछ ।

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैध संरचना हटाउन निर्देशन
बुधबार, माघ १७, २०८०
बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टा भित्र अवैध संरचना खाली गर्ने बताएको पर्यटन मन्त्रालयको सचिवालयले जनाएको छ । यस्तै, कोषको नाममा देशभरि रहेका जग्गा खोज्न समिति गठन गर्नेसमेत निर्णय भएको छ ।
साताको लोकप्रीय